३० आश्विन २०८३, शुक्रबार

कांग्रेसले बोलायो कार्यसमिति र संसदीय दलको बैठक

0
Shares


काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले एक विज्ञप्ति जारी गरी मंगलबारका लागि बैठक आव्हान गरेको हो ।

पार्टीको संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ ।

दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।