३० आश्विन २०८३, शुक्रबार

नवरात्रको पाँचौँ दिन आज कुष्माण्डाको पूजा, आराधना गरिँदै

0
Shares


काठमाडौं । नवरात्रको पाँचौँ दिन आज कुष्माण्डाको पूजा, आराधना गरिँदैछ ।

आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिएको हो ।

स्कन्दमाताको भने मंगलवार पूजा आराधना हुनेछ । यस वर्षको नवरात्रमा चौथी तिथी वृद्धि भएको छ भने नवमी तिथि घटेको छ ।