३० आश्विन २०८३, शुक्रबार

मंगोलियाको ६० प्रतिशतभन्दा बढी भाग हिउँले ढाक्यो

0
Shares


काठमाडौं । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ ।

देशका २१ प्रान्तहरू मध्ये पाँचमा हिउँ परेको छ । मंगोलियाको मौसम एजेन्सीले देशका अधिकांश भागहरूमा अत्याधिक हिमपात हुने पूर्वानुमान गरेको छ ।