३० आश्विन २०८३, शुक्रबार

छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश

0
Shares


काठमाडौं । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका छबिलाल जोशीलाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।