३० आश्विन २०८३, शुक्रबार

देवघाट धाममा मकर संक्रान्ति स्नान गर्नेको भीड

0
Shares


काठमाडौं । तनहुँको देवघाट धाममा मकर संक्रान्ति स्नान शुरु भएको छ । मगलवार बिहानै माघी स्नानको लागि भक्तजनहरुको देवघाटधाममा भीड रहेको छ ।

नारायणी नदीमा स्नान गरी फर्किनेहरुको भीड देख्न सकिन्छ । विभिन्न स्थानबाट मकर संक्रान्ती स्नानका लागि देवघाट पुगेका दर्शनार्थीहरु बिहानै देवघाटमा स्नान गरी फर्किन थालेका छन् ।

सोमवार नै स्नानका लागि दर्शनार्थीहरु देवघाटधाम पुगेका थिए ।