३० आश्विन २०८३, शुक्रबार

कामनपाले मनायो २७ औं भूकम्प सुरक्षा दिवस (तस्बिरहरु)

0
Shares


काठमार्डौं । काठमाडौं महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आज विभिन्न सचेतनामुलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।

विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।