३० आश्विन २०८३, शुक्रबार

स्पेनी विदेशमन्त्रीद्वारा सिरियाको भ्रमण

0
Shares


काठमाडौं । २०१२ पछि पहिलो पटक सिरियाको राजधानी दमास्कसमा रहेको स्पेनी दुतावासमा स्पेनको झण्डा फहराइएको छ । स्पेनी विदेशमन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोको सिरिया भ्रमणको बीचमा यो घटना भएको हो ।

आफ्नो भ्रमणको क्रममा स्पेनी शिर्ष कुटनीतिज्ञले सिरियाली अन्तरिम नेता अहमद अल–शारासँग भेट गरे ।

भ्रमणले सिरियाको चलिरहेको संक्रमणकालको लागि सम्बन्ध पुनर्निर्माण र विदेशी समर्थन सुरक्षित गर्ने नयाँ प्रशासनको प्रयासलाई प्रकाश पारेको थियो ।