३० आश्विन २०८३, शुक्रबार

आज कति छ सुनचाँदीको मूल्य ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारकै मूल्य कायम भएको जनाएको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।