३० आश्विन २०८३, शुक्रबार

काठमाडौंको गैरीगाउँमा लागेको आगो नियन्त्रणमा

0
Shares


काठमाडौंको गैरीगाउँमा लागेको आगो नियन्त्रणमा आएको छ।

मंगलबार दिउँसो काठ उद्योगमा लागेको आगो सुरक्षा निकाय स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। आगलागी कसरी भएको भन्ने खुलेको छैन।