३० आश्विन २०८३, शुक्रबार

पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिक प्रहरीले समात्यो

0
Shares


काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने कार चालक पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानाएको छ। मगलबार समाजिक सन्जालमा मुक्का हानेको भिडियो भाईरल भएपछि मुक्का हान्ने व्यक्तिको चौतर्फी आलोचना  भएको थियो।