३० आश्विन २०८३, शुक्रबार

सुनचाँदीको भाउ आज पनि घट्यो

0
Shares


काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ ।

आज सुन तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ७ हजार ७ सय र अस्ति ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १ सय ५० र अस्ति ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।