१ कार्तिक २०८३, शनिबार

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

0
Shares


काठमाडौं। पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।

सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।

पाण्डेमाथि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा अनाधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोप लगाइएको छ ।