३० आश्विन २०८३, शुक्रबार

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित

0
Shares


काठमाडौं ।आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गरेको प्रश्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन् । उक्त विधेयक यही साउनबाट लागू हुनेछ ।