बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अझै भेटिएनन् उत्तराखण्ड बाढीपहिरोमा हराइरहेका २६ नेपाली

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपाली अझै भेटिएका छैनन् ।

भारतस्थित नेपाली दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गरेको छ । जसमा उत्तर काशीमा २१ जना र पौडी गढवालमा ५ जना नेपाली बेपता भएको उल्लेख गरिएको छ ।

उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट आएको बाढी र पहिरोमा परेर २६ नेपाली हराएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x