शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

रवि लामिछानेलाई भिटामिन डी को कमी देखियो

  • 64
  •  
  •  
  •  
  •  
  •  
  •  
    64
    Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन डी को कमी देखिएको छ । सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकहरूले उनको रगत परीक्षण गरेका थिए ।

रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्रप्रसाद यादवले दिएको जानकारी अनुसार लामिछानेलाई भिटामिन डी को कमी भएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर यादव लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको उनले बताए ।

सभापतिज्यू को रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारी अनुसार, उहाँको शरीरमा भिटामिन डि को कमी देखिएको छ । रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय उहाँले बताउनुभएको छ’, झाले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x