राष्ट्रपति पौडेलले लगाउनुभयो भाईटिका (तस्बिरहरु)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको भाईटिका ग्रहण गरेका छन् । बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३९ मिनेटको शुभ साईतमा विधिपूर्वक तिहारको टीका लगाएका हुन ।
राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएका थिए ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE