शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

कार्यक्रम प्रस्तोता शुष्मी कंडेललाई पितृशोक

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । बागमती टेलिभिजन एचडीकी कार्यक्रम प्रस्तोता शुष्मी कंडेललाई पितृशोक परेको छ ।

बागमती टेलिभिजनको पावर सर्कल र स्रष्टा र साहित्य कार्यक्रमको प्रस्तोता शुष्मी कंडेलका पिता गोपाल कंडेलको अकस्मात् मृत्यु भएको हो । उहाँको निधनले कंडेल परिवार गहिरो शोकमा डुबेको छ ।

गुल्मी दरबार गाउँपालिका ५ का स्वर्गिय गोपाल कंडेल स्थानीय समाजसेवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो ।

शुष्मी कंडेलका पिता गोपालको निधनप्रति बागमती टेलिभिजन परिवारले दुख ब्यक्त गरेको छ । टेलिभिजन परिवारले स्व. कंडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x