शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

आगामी निर्वाचनमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दै आयोग

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । निर्वाचन आयोग आगामी निर्वाचनमा सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दैछ ।

आज दिउँसो २ बजे कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, संचार तथा सूचना मन्त्री जगदिश खरेल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसँग यो विषयमा छलफल गर्न लागेको आयोगले जनाएको छ ।

मन्त्रीहरूको उपस्थितिमा निर्वाचनसंग सम्बन्धित कार्यक्रममा बालबालिकाको गैरकानुनी प्रयोग रोक्ने, मतदान केन्द्रहरूलाई अपांगता भएका व्यक्ति र जेष्ठ नागरिक मैत्री बनाउने र निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रवर्धन गर्ने र मतदाता शिक्षा कार्यान्वयन लगायतका विषयमा छलफल गर्न लागिएको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x