मङ्लबार, पुस १५, २०८२
Tuesday, December 30, 2025

प्रथम राष्ट्रिय च्याउ दिवस मनाइयो

काठमाण्डौं।नेपालमा पहिलोपटक औपचारिक रूपमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइएको छ ।

मंगलवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी च्याउ दिवस मनाइएको हो । सरकारले गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकबाट पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । विभिन्न प्रकारका च्याउका परिकारहरू र च्याउहरु प्रदर्शनमा राखिएको छ ।

नेपालमा ७० जिल्लामा च्याउ खेती विस्तार भएको र ४० जिल्लामा व्यावसायिक उत्पादन भइरहेको छ । दैनिक करिव १ लाख किलो च्याउ उत्पादन हुने भएपनि माग धान्न वार्षिक १५–२० करोडको च्याउ आयात गर्नुपर्ने अवस्था छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x