काठमाडौं । सिनामंगलको एक काठ गोदाममा आगलागी भएको छ । गोदाममा लागेको आगो छेउछाउका घरमा पनि सल्किन थालेको र नियन्त्रणका लागि दमकल जाँदै गरेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । शेयर गर्नुहोस्: