बुधबार, माघ ८, २०८२
Wednesday, January 21, 2026

काठमाडौंको गैरीगाउँमा लागेको आगो नियन्त्रणमा

काठमाडौंको गैरीगाउँमा लागेको आगो नियन्त्रणमा आएको छ।

मंगलबार दिउँसो काठ उद्योगमा लागेको आगो सुरक्षा निकाय स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। आगलागी कसरी भएको भन्ने खुलेको छैन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x