मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

राजर्षिजनक विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं ।    राजर्षिजनक विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक (प्रशासन) लगायत पदका लागि दरखास्त आह्वान गरेको छ।

आज एक सूचना जारी गर्दै विश्वविद्यालयले योग्य उम्मेदवारले आगामी फागुन ७ गतेभित्र दरखास्त दिन आग्रह गरेको हो ।

लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा मार्फत कर्मचारी छनौट गरिने सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारहरूले विश्वविद्यालयको सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्नु सक्ने सूचनामा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x