आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

पाथीभरा पुगे बालेन

काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथीभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिीभरा पुगेर पूजा गरेका हुन् ।

उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथीभरा माताको दर्शन गर्न पुगेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x