बालेन दार्चुला पुग्दा स्थानीयको उत्साह
काठमाडौं।रास्वपा वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन् ।उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् ।
उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् ।दार्चुलामा उनी पुग्दा उनका समर्थकको भिड लागेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE