३० आश्विन २०८३, शुक्रबार

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा

0
Shares


काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । पश्चिमी पहाडी जिल्लाहरूमा हिमपात हुँदा उपत्यकामा हल्का वर्ष भएको छ ।
आज बिहानबाटै धुम्म रहेको उपत्यकाको मौसम दिनको समय आंशिक बदली भई वर्ष भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पूर्वी पहाडी जिल्लामा हिमपातका कारण जनजीवन प्रभात भएको छ । हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिमपातका कारण विद्युत् सेवा, यातायात र हवाई सेवा समेत बन्द भएका छन्।