काठमाडौं । काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । शेयर गर्नुहोस्: