शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज लुम्बिनीमा सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना अनुसार आज माघ २१ गते प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा छ ।

प्रदेश स्थापना दिवसलाई औपचारिक रूपमा विभिन्न कार्यक्रम गरी मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x