सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो ।आज सुनको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार चार हजार ७१० रुपैयाँ थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE