शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

सुनको भाउ आज तोलामा ४ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ ।हिजो १ हजार ५ सय रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख ४ सय रुपैयाँ थियो ।

यस्तै हिजो तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलामा १ सय ८० रुपैयाँले बढेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x