आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

मकवानपुरमा बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं। पुर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–७ रमनटारमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।हेटौंडाबाट नारायणघाटतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको बसले बिजुलीको पोललाई ठक्कर दिई सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

घाइतेहरूलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले ताउनुभयो । दुर्घटनाका कारण विद्युत् पोल ढल्दा उक्त क्षेत्रमा बिजुली समेत अवरूद्ध भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x