शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस

काठमाडौं । नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त धक्काको केन्द्रविन्दु नेपाल–भारत ९सिक्किम० सीमा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, यही फागुन ११ गते बिहान बाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि, यही फागुन १० गते बिहान संखुवासभामा ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x