बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

झापा-५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा रोचक प्रतिस्पर्धा रहेको झापा क्षेत्र नम्बर ५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ । निर्वाचन अधिकृतको कार्यालयअनुसार हालसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र २५ प्रतिशत मतदान भएको छ ।

यो क्षेत्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)बीच रोचक प्रतिस्पर्धा छ ।

झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x