सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

राप्रपाको समानुपातिकमा खुश्बुदेखि सरस्वतीसम्मको नाम सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपाले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ।आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।यी हुन् राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू

१ भरत गिरी खस आर्य पुरुष महोत्तरी
२ ताहिर अली मुस्लिम पुरुष रुपन्देही
३। खुश्बु ओली खस आर्य महिला झापा
४। सरस्वती लामा जनजाति महिला धादिङ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x