३० आश्विन २०८३, शुक्रबार

सस्मित पोखरेल बने सरकारको प्रवक्ता

0
Shares


काठमाडौं।  शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् ।आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।