राजनीतिक र कानुनी लडाइँ लड्ने पूर्व गृहमन्त्री लेखकको प्रतिक्रिया
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले राजनीतिक प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरिएको बताएका छन् ।
उनले यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने प्रतिक्रिया दिए। आज बिहान भक्तपुरको कटुन्जेमा रहेको निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले राजनीतिक र कानुनी लडाइँ लड्न तयार रहेको बताए।
तर गृहमन्त्री सुधन गुरुङले भने कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताएका छन् । आज बिहान पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ परेका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE