सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x