नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन
काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी संसदीय दलको नेता चयन भएका छन् ।आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको नेता युवराज दुलाले जानकारी दिए ।
त्यस्तै दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको सो पार्टीले जनाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका १७ सांसद निर्वाचित भएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE