आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं। आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् ।एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ ।

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ । हाल त्यसलाई कार्यान्वयन गर्ने तयारीमा छ ।

के कार्यसूचीलाई कार्यान्वयनका लागि अघि बढाइसकेको छ ।जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । अन्य मुद्दाका व्यक्तिहरुलाई पनि पक्राउ पर्ने क्रम जारी छ ।मन्त्रिपरिषद बैठकमा यिनै सन्दर्भ र सरकारका अन्य नियमित कामकारबाहीबारे छलफल हुने एक मन्त्रीले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x