आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि आज सोमबार बसेको दोस्रो मन्त्रिपरिषद् बैठक हो ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारले अघि सारेका कार्य योजना कार्यान्वयनबारे थप छलफल र निर्णय गर्ने बुझिएको छ । यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही बताइएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x