३० आश्विन २०८३, शुक्रबार

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाडियो

0
Shares


काठमाडौं । काठमाडौं जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ ।

मंगलबार बिहान पक्राउ परेका रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो ।

रिजाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।