शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने

काठमाडौं । डुम्रे–बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति भोलि चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ देखि ९ बजेसम्म सडक बन्द हुनेछ । कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सबैलाई आग्रह समेत गरेको छ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x