शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

वर्षाले कोलकाता र पञ्जाबले बाँडे अंक, आज मुम्बई र राजस्थान भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेल वर्षाले रद्ध भएको छ । वर्षाले खेल रोकिनुपूर्व कोलकाताले पहिले ब्याटिङ गर्दै ३.४ ओभर सम्भव खेलमा २ विकेटको क्षतिमा २५ रन बनाएको थियो ।

यो बराबरीले कोलकाताले ३ खेलबाट एक अंक बटुल्न सफल भएको छ । पञ्जाब भने ५ अंकसहित शीर्ष स्थानमा छ ।

आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्स खेल्दैछन् । राजस्थानले दुवै खेल जितेको छ भने मुम्बईले एक खेल हारेको छ ।

यो खेल जित्दा राजस्थान शीर्ष स्थानमा पुग्नेछ भने मुम्बई पाँचौँ स्थानमा पुग्नेछ । खेल गुवाहाटीमा बेलुकी ७ः४५ बजे शुरू हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x