३० आश्विन २०८३, शुक्रबार

एकैदिन तोलामा ७२ सयले बढ्यो

0
Shares


काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८२० रुपैयाँ रहेको थियो ।