बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ। आज सुनचाँदीको भाउ बढेको छ । सुन २ हजार २०० रुपैयाँले बढेर आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ४ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ४ हजार ८७५ रुपैयाँ थियो

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x