काठमाडौं। पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो । पाण्डेमाथि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा अनाधिकृत पहुँच पुर्याएर ठेक्का हात पारेको आरोप लगाइएको छ । शेयर गर्नुहोस्: