हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार
काठमाडौं। जनताका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधि सभाको बैठकमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् ।
प्रधानमन्त्री शाहको तर्फबाट जनताको प्रश्नको जवाफ दिन सभामुखले मन्त्रीलाई समय दिएको भन्दै विरोध जनाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले बैठक बहिष्कार गरेका हुन् । उनले बैठक बहिष्कार गरेपछि अहिले विशेष समय र शून्य समयमा छलफल भइराखेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE