नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा अहिले केहीबेरमा बस्न लागेको हो । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
बैठकमा समसामयिक राजनीति, संसदमा पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्ने तयारी छ । सरकारले भोलि आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दैछ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE