आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सैनिक मञ्चमा विशेष समारोहका साथ गणतन्त्र दिवस मनाइयो

काठमाडौँ। काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आज विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ ।उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा,सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।

गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा मन्त्रीगण तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । समारोहमा विभिन्न औपचारिक गतिविधिहरूसहित गणतन्त्र दिवसलाई भव्य रूपमा मनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x