१ कार्तिक २०८३, शनिबार

प्रचण्ड अस्पताल भर्ना

0
Shares


काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।निमोनियाका कारण अस्वस्थ प्रचण्ड मेडिसिटी अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ ।स्वास्थ्य समस्या कारण प्रचण्ड गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा सहभागी भएका थिएनन् ।