बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

सुनको मूल्यमा गिरावट

काठमाडौं । आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ र चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x